प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ। अर्थ मन्त्रालयअन्तर्गतको छनोट समितिले ४७ जना आवेदकमध्येबाट चार जनाको नाम सर्टलिस्ट सार्वजनिक गरिसकेको छ।
सर्टलिस्टमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट रहेका छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया