SHAREHUB SHAREHUB

नेप्सेमा दुई कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १४ गते
Advertisement Ads
नेप्सेमा दुई कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य २३१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य २०२१.८८ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 10 31 072845 https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १५७५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य १४५८.३३ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 10 31 072836 https://bajarkochirfar.com/price-adjustment-in-shares-of-two-companies-on-nepse-at-what-price-will-trading-open-now-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स