सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ४७४.३० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५१.७१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आज बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 05 06 080047 https://bajarkochirfar.com/price-adjustment-in-sanima-gic-insurances-bonus-shares-at-what-price-will-trading-open-today | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स