पिपुल्स पावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३६१.१३ रुपैयाँ कायम भएको छ ।


Advertisement

यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 3 https://bajarkochirfar.com/price-adjustment-in-peoples-powers-rights-shares-at-what-price-will-trading-open-now | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर