मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेको इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ। नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन भएको हो। मंगलबारको अन्तिम कारोबार मूल्य ९३८.९० रुपैयाँबाट समायोजन गरी ७७१.१२ रुपैयाँ कायम गरिएको छ। यही मूल्यलाई आधार मानेर आइतबार सेयर कारोबार खुल्नेछ।


प्रतिकृया