नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई घोषणा गरेको नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ।
कम्पनीका अनुसार चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको हो।
कम्पनीले हालसम्म आफ्ना सेयर अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीहरूलाई भने सम्बन्धित निक्षेप सदस्य (डिपी) मार्फत सेयर प्रमाणपत्र अभौतिकीकरण गरी आफ्नो बैंक खाता विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंक खाता विवरण अद्यावधिक भएपछि मात्र लाभांश सम्बन्धित खातामा प्राप्त हुने कम्पनीले जनाएको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया