नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य १३३६.६५ रुपैयाँ मूल्यलाई आधार मानेर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७१८.३३ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 14 https://bajarkochirfar.com/price-adjustment-in-narayani-development-banks-right-shares-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स