हाथवे इन्भेष्टमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

हाथवे इन्भेष्टमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १२५८.९९ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ११२४.१० रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 1 2 https://bajarkochirfar.com/price-adjustment-in-hathaway-investments-bonus-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स