हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?

हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?
Advertisement Ads

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्।

कम्पनीका अनुसार सुमित प्रधानले ३ लाख ४८ हजार ६८६ कित्ता र मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्न चाहेका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था रहेकाले कम्पनीले उक्त विवरण नेप्सेलाई जानकारी गराएको हो।

Screenshot 21 9 2026 114310 www.nepalstock.com https://bajarkochirfar.com/hathaway-investments-two-fundamental-shareholders-will-sell-shares-how-many-shares-will-each-sell | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स