नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५५७१.४७  रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६३६५.४० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 04 08 162342 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६८८.१३  रुपैयाँ  कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७४८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 04 08 162352 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-2-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स