राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सात वटा मात्र जारी गरेका राष्ट्रपतिले उक्त अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए।
पछि मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले आज त्यसलाई स्वीकृत गर्दै जारी गरेका हुन्।
नयाँ अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा चार सदस्य उपस्थित भए पुग्नेछ भने उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया