SHAREHUB SHAREHUB

सबै पक्षलाई संयमता अपनाउन राष्ट्रपति पौडेलको आग्रह

Advertisement Ads
सबै पक्षलाई संयमता अपनाउन राष्ट्रपति पौडेलको आग्रह
Advertisement Ads

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन र शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिन प्रयास भइरहेको जानकारी दिएका छन्।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति कायम राख्न निरन्तर विचार विमर्श र सम्भव पहल गरिरहेको उल्लेख गरेका छन्। साथै, आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न छिटोभन्दा छिटो समाधान खोजिने विषयमा सबैले विश्वस्त रहनुपर्नेमा जोड दिएका छन्।

545576047 1474768300390582 707166711450639796 n https://bajarkochirfar.com/president-poudel-urges-all-parties-to-exercise-restraint | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स