सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा प्रविन पन्दाकलाई नियुक्त गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओको पदमा पन्दाकलाई चयन गर्ने निर्णय गरेको हो।
पन्दाक यसअघि कम्पनीकै सञ्चालक सदस्यको भूमिकामा कार्यरत थिइन्। तीन महिनाअघि पूर्व सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल समाप्त भएपछि सीडीएससी नेतृत्वविहीन अवस्थामा रहेको थियो।




















प्रतिकृया