नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन्। मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले उक्त प्रकरण केवल गृहमन्त्रीसँग मात्र नभई सम्पूर्ण सरकारसँग सम्बन्धित रहेको बताए।
उनले भने, “यो विषय गृहमन्त्रीसँग मात्र होइन, सरकारसँग पनि रिलेटेड छ। कम्तिमा पनि गृहमन्त्रीले राजीनामा दिने स्थिति आउँछ।”
















प्रतिकृया