ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको बाटो खुलेको छ। यसअघि जारी गरिएको “यथास्थितिमा राख्नू” भन्ने अल्पकालीन आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिएपछि निर्माण कार्य अघि बढ्न पाउने अवस्था बनेको हो।
न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले चैत १३ को आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि केबलकार कम्पनी पक्षका कानुनी प्रतिनिधि सतिषकृष्ण खरेलले अब काम अगाडि बढ्ने बताएका छन्।
लिम्बू समुदायलगायत स्थानीयले मुक्कुमलुङलाई आस्थाको प्रतीक भन्दै केबलकार निर्माणको विरोधमा प्रदर्शन गर्दै आएका छन्, जसमा कोशी नाम खारेजी माग समूहहरूको पनि समर्थन छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया