बुधबार बसेको प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित गरिएको छ। यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो र करिब एक घण्टापछि पुनः सुरु भएको थियो।
यस पटक प्रतिपक्ष दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित हुनुपर्ने माग गर्दै संसद्मा विरोध जनाएका थिए। उनीहरूले बैठक अघि बढ्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले दोस्रो पटक पनि बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका हुन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया