insta insta

महासेनानी दर्जामा बढुवा गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १८ गते
महासेनानी दर्जामा बढुवा गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका इलामका प्रभावित स्थानीय तहलाई सहयोग गर्न आवश्यक रु ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

साथै, बैठकले नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिएका छन्।

573995177 1367432998386731 3283340957590169602 n 1762251047 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-promotion-to-the-rank-of-colonel-include | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स