प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरू आक्रोशित बनेका छन्।
सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत रहेको ठहर गर्दै संसद्मार्फत माफी माग्न र उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ। साथै, यी मागहरू सम्बोधन नभएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय पनि प्रतिपक्षी दलहरूले गरेका छन्।



















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)
प्रतिकृया