प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै विपक्षी दलहरूले मंगलबार प्रतिनिधि सभा बैठक अवरोध गरेका छन्।
नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा सदन अवरोध गरेका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्।
उनीहरूले प्रतिनिधि सभा नियमावली २०७९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया