insta insta

काठमाडौं महानगरमा इन्टर्नशिप गर्ने अवसर, योग्यता कति चाहिन्छ?

काठमाडौं महानगरमा इन्टर्नशिप गर्ने अवसर, योग्यता कति चाहिन्छ?
Advertisement Ads

काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न)का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको छ। महानगरको केन्द्रीय कार्यालय तथा विभिन्न वडा कार्यालयमार्फत सेवाग्राहीलाई आवश्यकताअनुसार निःशुल्क कानूनी सेवा प्रदान गर्न इन्टर्नहरूलाई अवसर दिन लागिएको हो।

यो अवसरका लागि कानून विषयमा कम्तीमा तीन वर्षको अध्ययन पूरा गरेका विद्यार्थीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

471213695 913151294325757 2588608311320171036 n https://bajarkochirfar.com/opportunity-to-do-internship-in-kathmandu-metropolis-how-much-qualification-is-required | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स