नेप्सेमा आइतबार ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको पहिलो कारोबार दिनमै सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको केही समयमै मूल्य २७ रुपैयाँले बढ्दै सेयर २७० रुपैयाँबाट २९७ रुपैयाँमा पुगेको हो।
कम्पनीले हालै सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बिक्री गरी नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबार स्पेशल प्रि–ओपन सेसनमा २७० रुपैयाँमा भएको थियो।















प्रतिकृया