ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (अक्विजिसन) गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो। उक्त निर्णयबारे कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराएको छ।
प्राप्ति प्रक्रियालाई औपचारिक रूप दिन दुवै कम्पनीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको कम्पनीले जनाएको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया