SHAREHUBSHAREHUB

ओलीको ‘काठमाडौं कब्जा’ अभिव्यक्ति प्रधानमन्त्रीको हैन, पार्टी अध्यक्षको रुपमा आएको: एमाले

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
AdvertisementAds
ओलीको ‘काठमाडौं कब्जा’ अभिव्यक्ति प्रधानमन्त्रीको हैन, पार्टी अध्यक्षको रुपमा आएको: एमाले
AdvertisementAds

प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको “नियन्त्रणमा” हुनुपर्ने अभिव्यक्तिबारे नेकपा एमालेले प्रष्टिकरण दिएको छ।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले उक्त अभिव्यक्तिलाई पार्टी अध्यक्षको हैसियतमा` गरिएको बताएका हुन्। सञ्चारकर्मीहरूको जिज्ञासामा पोखरेलले भने,

‘प्रधानमन्त्रीको रुपमा राज्यका नीति बोल्नुहुन्छ । अध्यक्षको रुपमा पार्टीको नीति बोल्नुहुन्छ । पार्टीका आन्तरिक नीतिमा पार्टीको नीति बोल्नुहुन्छ,’ उनले थपे, ‘त्यो छुट्याउन नसक्दा कहिलेकाहीँ अलमल हुन्छ । त्यो अन्तरलाई बुझ्नुपर्छ । त्यसमाथि हामी संयुक्त सरकारमा छौं । पार्टी र सरकारको नीतिमा फरक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स