सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी तीन मन्त्री आज (सोमबार) शपथ ग्रहण गर्दैछन्। प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण समारोह बिहान साढे ११ बजे आयोजना हुनेछ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया