insta insta

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। सञ्चालक समितिको ३९३ औं बैठकले यो निर्णय गरेको हो।

उक्त बैठक २०८३ जेठ १८ गते दिउँसो ४:३० बजे सम्पन्न भएको थियो। बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ।

no dividend this year notice 1780383659850 https://bajarkochirfar.com/nerude-mirmire-laghubitta-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स