नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋषी प्रसाद न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।
मंसिर २४ गतेदेखि कार्यकारी अधिकृत भागनारायण साहुले स्वेच्छिक अवकाश लिएर बाहिरिएपछि सहायक प्रमुख कार्यकारी अधिकृत रहँदै आएका न्यौपानेलाई कामु सीईओ पदको जिम्मेवारी दिइएको हो।संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ।


















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया