सरोवर होटल्स र द मासिफ होटल्सले काठमाडौँमा ‘रोयल ट्युलिप’ ब्रान्ड अन्तर्गत नयाँ पाँचतारे होटल सञ्चालन गर्न साझेदारी गरेका छन्।
बुढानिलकण्ठमा निर्माणाधिन यो होटल ३०४ कोठासहित नेपालको सबैभन्दा ठूलो होटल हुनेछ। यसमा २२ हजार वर्ग फुटको सभा स्थल र भव्य सम्मेलन कक्षहरू पनि रहेका छन्। यो होटल व्यवसाय र मनोरञ्जन यात्रीहरूको लागि आधुनिक सुविधासहित डिजाइन गरिएको छ।
लगभग २ अर्ब रूपैयाँको लगानीमा निर्माण हुँदैछ।








![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-768x432.jpg)











प्रतिकृया