नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रकाशशरण महतलाई उम्मेदवार चयन गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। त्यसअघि राजनीतिक दलहरूले विभिन्न निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवार टुंगो लगाइरहेका छन्।
यसैक्रममा कांग्रेसले नुवाकोट–१ मा महतलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो।
गत निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया