नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे हुने पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय नेताहरू पनि उपस्थित रहने जनाइएको छ।
यसअघि गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेका थिए। यस्तै, कांग्रेसले आफ्नो वेबसाइटमा महामन्त्रीद्वयको नाम पनि हटाएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया