नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि आज बेलुकी राष्ट्र बैंकको बोर्ड बैठक बस्दै छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कारण लागू भएको निर्वाचन आचारसंहिताको प्रभावबीच सार्वजनिक हुन लागेको यो समीक्षालाई अर्थतन्त्र तथा बैंकिङ क्षेत्रले चासोपूर्वक हेरिरहेका छन्।
फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका कारण लागू निर्वाचन आचारसंहिताकोकारण नयाँ नीतिगत घोषणा गर्न प्राविधिक जटिलता देखिएकाले यसपटक ठूलो नीतिगत फेरबदलको सम्भावना न्यून रहेको राष्ट्र बैंक श्रोतको भनाइ छ। त्यसैले विद्यमान लचिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत देखिएको छ।










![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)




![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया