नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यी सेयरहरू हालका संस्थापक सेयरधनीहरूका लागि मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
संस्थापक सेयरधनीहरूले सेयरहरू खरिद गर्नका लागि आगामी ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आवेदन दिनुपर्नेछ। यदि तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा, सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया