नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेको इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेन्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट १ जना माग गरेको छ।

चार्टर्ड एकाउन्टेन्ट पदका लागि उम्मेदवारले वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तहमा काम गर्नुपर्नेछ, जसका लागि चार्टर्ड एकाउन्टेन्ट (CA) वा एसीसीए (ACCA) गरेको योग्यता अनिवार्य गरिएको छ।

यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पद वित्त विभागको सुपरभाइजर वा सोभन्दा माथिल्लो तहको लागि माग गरिएको हो, जसमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र दरखास्त दिनुपर्नेछ।

Screenshot 2025 04 09 08 42 05 87 512d59465dcd1d9c8e9be3e706423fdf e1744182319201 https://bajarkochirfar.com/neco-insurance-is-looking-for-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स