नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ। भोलि, माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिनेछ। त्यसअघि नेकपाले आफ्नो उम्मेदवार सूची सार्वजनिक गरेको हो।
नेकपाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वबाट उम्मेदवार बनाउने निर्णय गरेको छ।



























प्रतिकृया