राष्ट्रियसभाबाट ‘भन्सार विधेयक २०८०’ सर्वसम्मतले पारित

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
राष्ट्रियसभाबाट ‘भन्सार विधेयक २०८०’ सर्वसम्मतले पारित
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा पेश गरेको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

यो प्रस्ताव प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचारका लागि अर्थमन्त्रीले राष्ट्रियसभामा पेश गरेका थिए।

अर्थमन्त्री पौडेल भन्छन्, “विधेयक पारित भएर कार्यान्वयनमा आएपछि भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधान हुनेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स