नबिल बैंकले गर्यो लाभांश घोषणा

नबिल बैंकले गर्यो लाभांश घोषणा
Advertisement Ads

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।

यसअनुसार सेयरधनीहरूले प्रतिकित्ता १२ रुपैयाँ ५० पैसा प्राप्त गर्नेछन्। बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

NABIL https://bajarkochirfar.com/nabil-bank-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स