राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न सुझाव दिएकी छन्। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
उनले स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने महत्वाकांक्षी योजना अघि सारेर पछि हट्नु गलत भएको भन्दै, यो योजना काम नगरेर राज्यलाई धराशायी बनाउने काम भएको टिप्पणी गरिन्। साथै, उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन मागसमेत गरिन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया