मोदी इनर्जी लिमिटेडको विशेष साधारण सभा आज, असार १९ गते, काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्यांकेटमा बिहान ११ बजेबाट शुरू हुनेछ। सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ भने १ जना सञ्चालन पनि नियुक्त गर्ने निर्णय गरिनेछ।
साधारण सभाको प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।









![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-768x432.jpg)




![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)





प्रतिकृया