मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले यो प्रस्ताव पारित गरेको हो।

सञ्चालक समितिको प्रस्ताव अनुसार, कम्पनीले सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश  गरी कुल १५.७८९ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको आगामी साधारणसभाले प्रस्ताव पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ७४.८४ करोड रुपैयाँ रहेको छ।

Screenshot 28 8 2025 164458 nepalstock.com .np https://bajarkochirfar.com/mid-solu-hydropowers-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स