राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, केके भयो छलफल ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, केके भयो छलफल ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी थिइन्। भेटवार्ता करिब आधा घण्टा चलेको थियो।

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो। स्रोतका अनुसार उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचन केन्द्रित विषयमा छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स