SHAREHUBSHAREHUB

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

AdvertisementAds
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
File Photo
AdvertisementAds

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पोखराबाट पक्राउ गरिएको छ। प्रसाईं नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका थिए। निर्वाचन आयोगले उनलाई अनुसन्धानका लागि प्रहरीका दुई युनिट—साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौं—लाई पत्राचार गरेको थियो।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेका थिए। यस विषयमा आयोगले उनलाई अनुसन्धान गर्न प्रहरी कार्यालयहरूलाई पत्राचार गरेको हो।

उनमाथि निर्वाचन कसुर सम्बन्धी र मुलुकी फौजदारी संहिता अन्तर्गत कारबाही हुनुपर्ने माग पनि उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स