काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ।
केही वडाध्यक्षहरूको उपस्थितिमा भएको उक्त छलफलमा कार्यपालिका बैठक छिट्टै बोलाउने प्रारम्भिक सहमति जुटेको छ।
सूत्रका अनुसार, बजेटलाई प्राथमिकता दिँदै कार्यपालिका बैठक तत्काल बोलाउने र अन्य विवादास्पद विषयहरूलाई क्रमशः संवादमार्फत समाधान गर्दै जाने सहमति भएको हो।
यद्यपि बैठक कहिले बस्ने भन्ने मिति भने अझै तय भएको छैन।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया