मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जित निकालेको छ।
निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले ६ हजार ९६९ मत ल्याएर विजयी भएका छन्।
नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत ल्याएका छन्। नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत पाएका छन्। ग्रामथानमा १८ हजार ५७७ मत खसको थियो।
ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारू निर्वाचित भएका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया