जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय, माइन्युट र कम्प्युटरहरू सुरक्षित रहेको पाइएको छ।
आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया