कुलमानको बर्खास्ती सरकारलाई महँगो पर्ने माओवादी नेताको चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
कुलमानको बर्खास्ती सरकारलाई महँगो पर्ने माओवादी नेताको चेतावनी

नेकपा (माओवादी केन्द्र) का नेताहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्।

माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो कदम महँगो सावित हुन सक्ने चेतावनी दिएका छन्।

सोमबार साँझ सरकारले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो। त्यसपछि माओवादी नेताहरूले सरकारको निर्णयको आलोचना गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स