सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै झाले आफू महामन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट पारेका हुन्। उनी हाल कुनै पनि लाभको पदमा छैनन्।
आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा आज बन्दसत्र प्रारम्भ हुँदैछ भने मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका रहेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया