नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्याल 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ७ गते
नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्याल 

नेरुडे मिर्मिर लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणि कुमार अर्याल चयन भएका छन्। कम्पनीको १८औं वार्षिक साधारणसभा जेठ ५ गते सम्पन्न भएको थियो, जसबाट नयाँ सञ्चालकहरु निर्वाचित भएका थिए।

त्यसको भोलिपल्ट, जेठ ६ गते बसेको सञ्चालक समितिको पहिलो बैठकले अज्रयाललाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स