सान्जेलन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता सेयरको लकइन अवधि खुल्ने भएको छ। कम्पनीले आज जारी सूचना अनुसार, उक्त सेयरको लकइन अवधि कात्तिक २८ गतेपछि समाप्त हुनेछ र त्यस दिनदेखि सेयरको कारोबार खुल्नेछ।
यस सेयरमा आयोजना प्रभावित स्थानीयका लागि जारी १० प्रतिशत हिस्सासमेत समावेश छ। कम्पनीले सर्वसाधारणका लागि जारी आइपीओ २०७९ कात्तिक २९ गते बाँडफाँड गरेको थियो।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया