एउटा हाइड्रोपावर कम्पनीको साढे ३६ लाख सेयर नेप्सेमा थपियो, कहिलेदेखि हुन्छ कारोबार?

Advertisement Ads
एउटा हाइड्रोपावर कम्पनीको साढे ३६ लाख सेयर नेप्सेमा थपियो, कहिलेदेखि हुन्छ कारोबार?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार एउटा हाइड्रोपावर कम्पनीको  सेयर सूचीकृत भएको छ । हाइड्रोपावर कम्पनी सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ३६ लाख ५० हजार कित्ता  (रसुवा जिल्लाका स्थानीयवासीको) थप सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 19 2 2025 115045 nepalstock.com https://bajarkochirfar.com/3-6-million-shares-of-a-hydropower-company-were-added-to-the-nepse-when-will-trading-begin | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स