SHAREHUBSHAREHUB

कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

AdvertisementAds
कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
AdvertisementAds

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन्।

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङ भोलि मध्याह्न जोरपाटी चोकमा भेला भई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम रहेको छ।

निर्वाचनमा प्रतिस्पर्धा गर्न घिसिङले यसअघि मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएसँगै उनले आफ्नै पार्टीबाट काठमाडौंसहित देशभर उम्मेदवार उठाउने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स