insta insta

विन नेपाल लघुवित्तको कामु सीईओमा खतिवडा नियुक्त

विन नेपाल लघुवित्तको कामु सीईओमा खतिवडा नियुक्त
Advertisement Ads

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दिपन्द्र खतिवडालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयअनुसार, खतिवडालाई अर्को व्यवस्था नभएसम्म कामु सीईओको रूपमा काम गर्ने जिम्मेवारी दिइएको हो।

लामो समयदेखि विन नेपाल लघुवित्तमा कार्यरत खतिवडाको नेतृत्वमा संस्था प्रगतिपथमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Screenshot 2025 06 25 120322 https://bajarkochirfar.com/khatiwada-appointed-as-acting-ceo-of-bin-nepal-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स